विराट सामुदायिक अध्ययन केन्द्रको चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न
झापा , बिर्तामोड । बिर्तामोड नगरपालिका–३, सैनिकमोडस्थित विराट सामुदायिक अध्ययन केन्द्र (BCLC) को चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको…