झापामा धान दिवससम्म ९० प्रतिशत खेत बाँझो, मात्र १० प्रतिशत रोपाइँ
बिर्तामोड, असार १६ । २२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा झापा जिल्लामा कुल खेतमध्ये करिब ९० प्रतिशत क्षेत्रफलमा अझै रोपाइँ हुन नसकेको देखिएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार आइतबार…