झापा लगायत पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
झापा ,बिर्तामोड ,साउन ४ — गएरातीबाट उत्तरपूर्वी पहाड क्षेत्रबाट अधिकांश स्थानमा भारी वर्षा भएसँगै खोलामा पानीको बहाव बढेको छ। मौसम विज्ञान विभागले आज दिउँसो पूर्वी तराईका जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान…