बिजुली काटेपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई विदा 

झापा ,कार्तिक १० / डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेको एक…

Continue Readingबिजुली काटेपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई विदा 

इक्यान झापाद्वारा शुक्रबार बिर्तामोडमा रक्तदानको आयोजना

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आगामी कात्तिक १४ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान जीवन दान भन्ने सन्देश सहित इक्यानले रक्तदान कार्यक्रमको आयोजना…

Continue Readingइक्यान झापाद्वारा शुक्रबार बिर्तामोडमा रक्तदानको आयोजना

छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु, देशभरका घाटहरू बेहुली झैँ सिगारिए 

✍️ममता अधिकारी  सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने चारदिने महान् छठ पर्व आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। आज पहिलो दिन ‘नहाय–खाय’ विधिद्वारा यस पर्वको शुभारम्भ गरिएको छ।…

Continue Readingछठ पर्व आजदेखि विधिवत् रूपमा सुरु, देशभरका घाटहरू बेहुली झैँ सिगारिए 

यमपञ्चकका पाँच दिवसीय पर्व र भाइटीकाको विशिष्ट महत्व 

✍️ ममता अधिकारी  नेपालमा मनाइने तिहार पर्व हिन्दू धर्मावलम्बीहरूको अत्यन्त प्रिय र हर्षोल्लासपूर्ण चाड हो। यसलाई यमपञ्चक पनि भनिन्छ। यो पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइन्छ।…

Continue Readingयमपञ्चकका पाँच दिवसीय पर्व र भाइटीकाको विशिष्ट महत्व 

गोवर्धन पूजाको धार्मिक महत्व  अनि भगवान् कृष्णको सम्झाना 

झापा । हिन्दू धर्मावलम्बीहरूले आज देशभर गोवर्धन पूजाको पर्व अत्यन्त श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्। तिहार (यम पञ्चक)को चौथो दिनका रूपमा मनाइने यो पर्वलाई गोरु तिहार, हल तिहार वा अन्नकूट पर्व पनि भनिन्छ। पौराणिक कथनअनुसार, गोवर्धन गोकुल…

Continue Readingगोवर्धन पूजाको धार्मिक महत्व  अनि भगवान् कृष्णको सम्झाना 

तिहारको तेस्रो दिन आज गाई पूजा गरिदै 

झापा , बिर्तामोड - कार्तिक ४ । पाँचदिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पर्वको  तेस्रो दिन आज देशभर गाई पूजा धुमधामका साथ मनाइँदैछ। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले केवल उज्यालो र रंगको…

Continue Readingतिहारको तेस्रो दिन आज गाई पूजा गरिदै 

कुकुर तिहार मानवको नजिकको साथीप्रति श्रद्धा र माया व्यक्त गर्ने विशेष दिन

झापा । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार देशभर श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दू परम्परा अनुसार आजको दिन कुकुरलाई विशेष पूजा गरी माला, टीका र स्वादिष्ट खाना खुवाइन्छ…

Continue Readingकुकुर तिहार मानवको नजिकको साथीप्रति श्रद्धा र माया व्यक्त गर्ने विशेष दिन

आज काग तिहार सन्देशवाहक पक्षीप्रति श्रद्धा गरीदै 

बिर्तामोड, कात्तिक २। आज काग तिहार तिहार अर्थात् यमपञ्चक पर्वको पहिलो दिनका रूपमा काग तिहारले पाँच दिने पर्वको शुभारम्भ जनाउँछ। यो दिनलाई यमदूतको सम्मान गर्ने दिन पनि भनिन्छ। कागलाई हिन्दू धर्मशास्त्रमा यमराजका दूत अर्थात् मृत्युका सन्देशवाहकका रूपमा मान्ने…

Continue Readingआज काग तिहार सन्देशवाहक पक्षीप्रति श्रद्धा गरीदै 

वीरता जुनियर जेसिसद्वारा आयोजित ‘जुनियर जेसिस ट्रेनिङ सप्ताह’ सम्पन्न

बिर्तामोड, झापा — वीरता जुनियर जेसिसले आयोजना गरेको ‘जुनियर जेसिस ट्रेनिङ सप्ताह’ आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।“Learning Together, Leading Forever” भन्ने थिममा सञ्चालन गरिएको उक्त कार्यक्रम आठ…

Continue Readingवीरता जुनियर जेसिसद्वारा आयोजित ‘जुनियर जेसिस ट्रेनिङ सप्ताह’ सम्पन्न

वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्दै बसनता राजवंशी

बिर्तामोड, झापा / वैदेशिक रोजगारीको अनुभव बटुलेर स्वदेशमै केही गर्ने दृढ संकल्पसहित बसनता राजवंशीले झापाको बिर्तामोड नगरपालिका–८ मा “RR Mobile Service” सञ्चालनमा ल्याएका छन्। बिर्तामोड–७ निवासी राजवंशीले करिब १७ देखि…

Continue Readingवैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्दै बसनता राजवंशी