वडा अध्यक्ष माथी साङ्घातिक हमला
झापा बिर्तामोड भाद्र ८ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि तोक्मेडाँडामा सांघातिक आक्रमण भएको छ। सदरमुकाम फुङलिङबाट घर फर्कँदै गर्दा ५–७ जनाको समूहले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। …