हरिबोधनी एकादशी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
झापा , बिर्तामोड । हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधनी एकादशी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई ‘प्रबोधिनी’, 'देवउठाउने एकादशी’ वा…