किसान र व्यवसायीबीच सहमति गराउँदै बिर्तामोड ७ ले समायोजन गर्यो ट्र्याक्टर जोताइको दर
बिर्तामोड, झापा । खेतीपातीको मुख्य समय सुरु हुनै लाग्दा किसानलाई राहत दिने उद्देश्यले बिर्तामोड नगरपालिका–७ ले ट्र्याक्टर जोताइको दर समायोजन गरेको छ। वडा कार्यालयमा ट्र्याक्टर व्यवसायी तथा स्थानीय किसानबीच भएको…