बिर्तामोड ७ मा वृक्षारोपण कार्यक्रम सम्पन्न, १०० फलफूलका बिरुवा रोपियो
बिर्तामोड, झापा ,साउन १०। बिर्तामोड नगरपालिका ७ स्थित वडा कार्यालय परिसरमा आज बिहान वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “Together We Are Planting 50,000 Trees Today” नारासहित आयोजित कार्यक्रम बिहान ७…