बिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

झापा , बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ स्थित कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। ग्राहकका मोबाइलसम्बन्धी विभिन्न आवश्यकता एउटै स्थानबाट पूरा गर्ने उद्देश्यले सञ्चालक उमेश…

Continue Readingबिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

आफ्नो जन्मदिनमा पाथिभरा शक्तिपीठमा सोलार प्यानल सहयोग

झापा , बिर्तामोड /  बिर्तामोड ८ काबुरुङबारीस्थित श्री पाथिभरा शक्तिपीठमा चन्द्रप्रसाद प्रसाईंले आफ्नो जन्मदिनको अवसर पारेर सोलार प्यानल सहयोग गर्नुभएको छ। प्रसाईंले शक्तिपीठमा विद्युत् आवश्यकतालाई सहज बनाउन एक सेट सोलार प्यानल जडानका लागि…

Continue Readingआफ्नो जन्मदिनमा पाथिभरा शक्तिपीठमा सोलार प्यानल सहयोग

बिर्तामोडमा जेईविरुद्धको खोप अभियानको अवधि थप

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियानको अवधि थप गरिएको छ। नगरपालिकाले आज सूचना जारी गर्दै २०८३ असोज ९ गतेदेखि १५ गते सम्म सञ्चालन भइरहेको खोप…

Continue Readingबिर्तामोडमा जेईविरुद्धको खोप अभियानको अवधि थप

झापा क्षेत्र २ प्रदेश ‘क’ सभापतिमा मनोज बुढाथोकीको उम्मेदवारी घोषणा

बिर्तामोड । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका ३ निवासी युवा नेता मनोज बुढाथोकीले झापा क्षेत्र नम्बर २ प्रदेश ‘क’को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। खेलकुद,…

Continue Readingझापा क्षेत्र २ प्रदेश ‘क’ सभापतिमा मनोज बुढाथोकीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित 

बिर्तामोड ,झापा / नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन् ।प्रतिष्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतको अन्तरले पराजित गर्दै उनी नगर सभापति बनेका हुन् । संग्रौलाले १८४ मत…

Continue Readingनेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित 

अनेम संघ बिर्तामोड नगर कमिटीमा नैनकला ढकाल सर्वसम्मत

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेम संघ) बिर्तामोड नगर कमिटीको तेस्रो नगर सम्मेलनले नैनकला ढकालको अध्यक्षतामा २७ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। सम्मेलनबाट नगर कमिटीको उपाध्यक्षमा…

Continue Readingअनेम संघ बिर्तामोड नगर कमिटीमा नैनकला ढकाल सर्वसम्मत

‘झापा घोषणापत्र’ जारी गर्दै इक्यान लिडर्स मिट ३.० सम्पन्न

झापा , बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श व्यवसायको संस्थागत सुदृढीकरण, व्यवसायिक अधिकारको संरक्षण, विद्यार्थी तथा अभिभावकको सुरक्षा र अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तारलाई प्राथमिकतामा राख्दै ‘झापा…

Continue Reading‘झापा घोषणापत्र’ जारी गर्दै इक्यान लिडर्स मिट ३.० सम्पन्न

झापामा इक्यान लिडर्स मिट ३.० शुरु

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ आजदेखि झापाको बिर्तामोडमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री…

Continue Readingझापामा इक्यान लिडर्स मिट ३.० शुरु

झापामा आजदेखि इक्यान लिडर्स मिट ३.०

झापा , बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ आजदेखि झापाको बिर्तामोडमा शुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री…

Continue Readingझापामा आजदेखि इक्यान लिडर्स मिट ३.०

विश्वकर्मा पूजाको दिन पूर्वेली ढुवानी सेवा प्रालिद्वारा कर्मचारीलाई सम्मान र पुरस्कार 

बिर्तामोड  , झापा / पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले विश्वकर्मा पूजाको अवसरमा उत्कृष्ट चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई सम्मान गरेको छ । कम्पनीले बोनम्यारोको समस्याबाट पीडित…

Continue Readingविश्वकर्मा पूजाको दिन पूर्वेली ढुवानी सेवा प्रालिद्वारा कर्मचारीलाई सम्मान र पुरस्कार