हिजो देखी अपराह्नदेखि परेको अविरल वर्षाका कारण आवागमन अवरुध्द
झापा बिर्तामोड साउन १२ पाँचथरको हेँवा खोलामा आएको बाढीका कारण मेची राजमार्गको यातायात अवरुद्ध भएको छ। खोलामा आएको बाढीले डाइभर्सन संरचनामा क्षति पुर्याएपछी सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका…