तोयानाथ दाहाललाइ उत्कृष्ट बीमा अभिकर्ताको रुपमा डायमण्ड क्लबको उपाधि
बिर्तामोड । झापाको बिर्तामोडका तोयानाथ दाहालले उत्कृष्ट बीमा अभिकर्ताको रुपमा डायमण्ड क्लबको उपाधि हात पार्नुभएको छ । झापाको बिर्तामोड नगरपालिका–५, पाथिभारा टोल निवासी दाहालले विश्वका बीमा अभिकर्ताहरूको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था…