purbeli samachar
purbeli samachar

खान अयोग्य सडेगलेका र भन्सार छलेका १४०० केजी माछा नष्ट

झापा, २०८१ माघ २८ – सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पोखरेलको कमान्डमा खटिएको टोलीले झापा…

Continue Readingखान अयोग्य सडेगलेका र भन्सार छलेका १४०० केजी माछा नष्ट

ऐतिहासिक थलो मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक प्रवचन, सयौको सहभागिता

झापा, माघ २७ । ऐतिहासिक थलो बिर्तामोड–७ को मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको दुईदिने धार्मिक प्रवचन सम्पन्न भएको छ । शुक्रवारदेखि आयोजित ‘ताजदारे मदिना कन्फ्रेन्स’ (जलसा) मा भारतबाट आएका धर्मगुरुहरुले प्रवचन दिएका…

Continue Readingऐतिहासिक थलो मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक प्रवचन, सयौको सहभागिता

संघीय खानेपानी मन्त्रालयद्वारा आयोजना गरिएको बैठक सम्पन्न

काठमाडौं । संघीय खानेपानी मन्त्रालयको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबीच खानेपानी क्षेत्रको अधिकार बाँडफाँडबारे उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि संघीय खानेपानी मन्त्री प्रदीप कुमार यादव हुनुहुन्थ्यो।…

Continue Readingसंघीय खानेपानी मन्त्रालयद्वारा आयोजना गरिएको बैठक सम्पन्न

” लाए माया तिमिलाई छानी …” लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा…

Continue Reading” लाए माया तिमिलाई छानी …” लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

बिर्तामोडको रामचोकमा करियर कन्सल्टको तेस्रो शाखा स्थापना

बिर्तामोड, माघ २६ – शैक्षिक परामर्श सेवामा क्रियाशील ‘करियर कन्सल्ट डेडिकेटेड टु एक्सिलेन्ट’ ले झापाको बिर्तामोडस्थित रामचोकमा आफ्नो तेस्रो शाखा स्थापना गरेको छ। काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस परामर्श केन्द्रले…

Continue Readingबिर्तामोडको रामचोकमा करियर कन्सल्टको तेस्रो शाखा स्थापना

बिर्तामोड-७ मियाबारीमा दुईदिने धार्मिक प्रवचन तथा जलसा सुरु

बिर्तामोड-७ मियाबारीमा आयोजित दुईदिने धार्मिक प्रवचन तथा जलसा कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ। “ताजदारे मदिना कन्फ्रेन्स” अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख गुरु सैय्यद बाबू हजुर खानकाए समरकन्दिया, सैय्यद कयामुद्दिन अशरफ र…

Continue Readingबिर्तामोड-७ मियाबारीमा दुईदिने धार्मिक प्रवचन तथा जलसा सुरु

महेन्द्र रत्न मावि बिर्तामोड-३ मा अभिभावक भेला, विद्यालय व्यवस्थापन समिति पुनर्गठन

झापा, बिर्तामोड — बिर्तामोड-३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) तथा शिक्षक अभिभावक संघ (पि.टी.ए) पुनःगठन गरेको छ। विद्यालय व्यवस्थापन समितिको…

Continue Readingमहेन्द्र रत्न मावि बिर्तामोड-३ मा अभिभावक भेला, विद्यालय व्यवस्थापन समिति पुनर्गठन

हर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग निर्माणका लागि बजेट सुनिश्चित

बिर्तामोड, माघ २४ – बिर्तामोड नगरपालिकामा पर्ने हर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग यसै आर्थिक वर्षको मसान्तसम्म सम्पन्न हुने गरी आवश्यक बजेट सुनिश्चित भएको छ। विगत लामो समयदेखि…

Continue Readingहर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग निर्माणका लागि बजेट सुनिश्चित

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ६ महिनाको प्रगति विवरण सार्वजनिक

बिर्तामोड, माघ २४ विराटनगर, – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालयको पछिल्लो ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रदेशका १४ जिल्लाका १४ सिँचाइ डिभिजनका प्रमुखहरू,…

Continue Readingखानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ६ महिनाको प्रगति विवरण सार्वजनिक

नगरप्रमुख प्रसाईं : सहकारीले पुर्‍याएको सहयोगले सरकारलाई समेत मद्दत पुग्छ

माघ २४, २०८१, बिर्तामोड – सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा झापा र पाँचथरका तीन सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बिर्तामोड–६…

Continue Readingनगरप्रमुख प्रसाईं : सहकारीले पुर्‍याएको सहयोगले सरकारलाई समेत मद्दत पुग्छ