भद्रपुरमा लागूऔषध कारोबारी पक्राउ क्रममा प्रहरीले गोली चलायो, भारतीय नागरिक घाइते
झापा, साउन १० । प्रहरीले झापाको भद्रपुरमा लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको छ । भद्रपुर ५ मा आज दिउँसो प्रहरीले गोली चलाएर एकजना भारतीय लागूऔषध कारोबारी पक्राउ गरेको…