आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदै
झापा, बिर्तामोड, भदौ २९ । नेपालमा आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदैछ । ‘बाल अधिकार, सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको दिवसमा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा…