वीरता जेसीज र पत्रकार बीच मैत्रीपूर्ण फुटसल खेल १२-४ अन्तर
झापा वीरता जेसीजको आयोजनामा जेसीज सप्ताह अन्तर्गत पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण वातावरणमा सम्पन्न खेलमा आयोजक वीरता जेसीज १२–४ गोलअन्तरले विजयी बनेको छ…