बिर्तामोडमा सहिद चन्द्र मार्ग किनारमा बिरुवा रोपण सुरु
झापा, बिर्तामोड -साउन ३१ / बिर्तामोड नगरपालिका–३ आदर्श चोकबाट बिर्तामोड–९ हुँदै जाने सहिद चन्द्र मार्गको निर्माण सम्पन्न भएपछि सडक किनारमा हरियाली बनाउने अभियान अन्तर्गत बिरुवा रोप्ने कार्य सुरु गरिएको छ।…