अरिङ्गालको टोकाइबाट दुई बालक घाइते

झापा, दमक – २०८२ साउन २ बिहान करिब १० बजे दमक नगरपालिका–२ संगमचोकका बिन्दीया राईका ६ वर्षीय छोरा समिर राई र मोरङ उर्लाबारी नगरपालिका–१ का १० वर्षीय छेवाङ तामाङ अरिङ्गालको…

Continue Readingअरिङ्गालको टोकाइबाट दुई बालक घाइते

पनीमा डुबेर वृद्धको मृत्यु 

साउन २ गते, झापा । झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीम बहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको छ। घाँस काट्न गएका बिष्ट घाँस बोक्दै फर्कने क्रममा भुतेनी खोलाको डिलमा…

Continue Readingपनीमा डुबेर वृद्धको मृत्यु 

करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा, साउन २ l झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको बिजुलीको करेन्ट लागी मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटरमा मर्मत कार्य गर्ने क्रममा शुक्रबार…

Continue Readingकरेन्ट लाग्दा एक जनाको मृत्यु

अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते

झापा, साउन २ । झापाको अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । गएराति ११ः४५ बजे अर्जुनधारा– २ लाप्सेटारस्थित दानावारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्यांकीका कामदार बुद्धशान्ति १ बस्ने २९ वर्षीय…

Continue Readingअर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते

झापा प्रशासनको प्रेस विज्ञप्ति : सामाजिक सञ्जालमा गरिएको भ्रामक आरोपप्रति गम्भीर आपत्ति

झापा, बिर्तामोड साउन १  – झापा जिल्ला प्रशासन कार्यालयले स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाद्वारा सार्वजनिक गरिएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज साउन १…

Continue Readingझापा प्रशासनको प्रेस विज्ञप्ति : सामाजिक सञ्जालमा गरिएको भ्रामक आरोपप्रति गम्भीर आपत्ति

बिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

झापा ,बिर्तामोड, १ साउन — बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहको अवसरमा…

Continue Readingबिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

झापाबाट एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

भद्रपुर (झापा)- आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३…

Continue Readingझापाबाट एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

बिर्तामोड, झापा असार ३२ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। मंगलबार एक विशेष समारोहका बीच सभामुख घिमिरेले उक्त भवन उद्घाटन गर्नुभएको हो। करिब ४…

Continue Readingबिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

बिर्तामोड , झापा  असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…

Continue Readingअर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

भूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

झापा,असार ३२ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन…

Continue Readingभूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो