बिर्तामोड–६ खेलकुद विकास समितिद्वारा उपविजेता ट्रफी वडा कार्यालयलाई हस्तान्तरण

बिर्तामोड, झापा । बिर्तामोड–९ मा हालै सम्पन्न वडास्तरीय भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल बिर्तामोड–६ वडा खेलकुद विकास समितिले ट्रफी तथा मायाको चिनो वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। मंगलबार आयोजित एक…

Continue Readingबिर्तामोड–६ खेलकुद विकास समितिद्वारा उपविजेता ट्रफी वडा कार्यालयलाई हस्तान्तरण

भारत तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहित ट्रयाक्टर नियन्त्रणमा

झापा, जेठ ६ । भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको दक्षिणी नाकाबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । आज बिहान…

Continue Readingभारत तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहित ट्रयाक्टर नियन्त्रणमा

विजेता ट्रफी वडालाई समर्पण, बिर्तामोड–३ खेलकुदमै अग्रसर

बिर्तामोड, झापा । बिर्तामोड–९ खेलकुद बिकाश समितिको आयोजनामा हालै सम्पन्न वडास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको बिर्तामोड–३ का खेलाडीहरूले आफ्नो जित वडा कार्यालयलाई समर्पण गरेका छन्। मंगलबार…

Continue Readingविजेता ट्रफी वडालाई समर्पण, बिर्तामोड–३ खेलकुदमै अग्रसर

हर्कलाल मार्गमा तीव्र गतिमा कालोपत्रे तथा संरचनात्मक निर्माण

बिर्तामोड, झापा । शहीद राम मार्ग (हर्कलाल मार्ग) का विभिन्न खण्डहरूमा कालोपत्रे तथा संरचनात्मक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यो कार्य सडक डिभिजन कार्यालय दमकको समन्वयमा सञ्चालन भइरहेको…

Continue Readingहर्कलाल मार्गमा तीव्र गतिमा कालोपत्रे तथा संरचनात्मक निर्माण

सिएम पुरुषोत्तम चौलागाईंलाई प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि

बिर्तामोड, झापा । उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन तथा क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम चौलागाईंले जितेका छन्। आठमध्ये सात खेल जित्दै चौलागाईंले ८…

Continue Readingसिएम पुरुषोत्तम चौलागाईंलाई प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि

प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

बिर्तामोड, झापा – खेलकुद विकास समिति वडा नम्बर ९, बिर्तामोड झापाको आयोजनामा जेष्ठ ३ र ४ गते सम्पन्न प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा बिर्तामोड नगरका १०…

Continue Readingप्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

मदन–आश्रित स्मृति दिवसमा झापामा विविध कार्यक्रम, मानव सेवा आश्रमलाई सहयोग

झापा, जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा शनिबार झापाका विभिन्न स्थानमा विविध कार्यक्रम सम्पन्न भएका छन्। २०५०…

Continue Readingमदन–आश्रित स्मृति दिवसमा झापामा विविध कार्यक्रम, मानव सेवा आश्रमलाई सहयोग

कन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रदर्शनीमा एपी तोलाङ प्रथम

कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको…

Continue Readingकन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रदर्शनीमा एपी तोलाङ प्रथम

नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान

झापा बिर्तामोड-नेकपा एमाले जिल्ला कमिटी झापाको  आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा  रक्तदान कार्यक्रम समपन्न गरेको छ l जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औ  स्मृति दिवसको अवसर पारेर जिल्ला पार्टी…

Continue Readingनेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान

ट्राफिकका लागि बिर्तामोड नगरपालिकाबाट ब्रेथलाईजर र गोप्रो क्यामेरा हस्तान्तरण

बिर्तामोड, १ जेठ : बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी…

Continue Readingट्राफिकका लागि बिर्तामोड नगरपालिकाबाट ब्रेथलाईजर र गोप्रो क्यामेरा हस्तान्तरण