वसन्तको बोली बने सुहाङ- उठाए पाँचथरको विकासे मुद्दा

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सदनमा आज पाँचथरको विकासे सरोकारका सवाल उठाएका छन् । पाँचथरबाट निर्वाचित वसन्त नेम्वाङ गत वर्ष माघमा एक्कासि बिरामी परेपछि संसद बैठकमा अनुपस्थित…

Continue Readingवसन्तको बोली बने सुहाङ- उठाए पाँचथरको विकासे मुद्दा

धनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

झापा, बैशाख २२ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका…

Continue Readingधनकुटामा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

वीरता जेसीजद्वारा डीएसपी विजय श्रेष्ठलाई बिर्तामोडमा भव्य स्वागत तथा सम्मान

बैशाख २२, २०८२ | झापा | इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठलाई वीरता जेसीजले बिर्तामोडमा विशेष कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालै…

Continue Readingवीरता जेसीजद्वारा डीएसपी विजय श्रेष्ठलाई बिर्तामोडमा भव्य स्वागत तथा सम्मान

चारआलीमा जेसिजको बृहत् रक्तदान

इलाम, झापा र मोरङ जिल्लामा रहेका नेपाल जेसिजका १६ वटा शाखाको संयुक्त आयोजनामा झापाको चारआलीमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । मेचीनगरमा रहेका २५ वटा भन्दा बढी संघसंस्थाको…

Continue Readingचारआलीमा जेसिजको बृहत् रक्तदान

द्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो

२१ वैशाख, काठमाडौं । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा…

Continue Readingद्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो

जहाँ हल गोरु हराएका थिए, त्यहीँ गाडी पनि हरायो

२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई…

Continue Readingजहाँ हल गोरु हराएका थिए, त्यहीँ गाडी पनि हरायो

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

झापा- राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को…

Continue Readingकक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

कुशल मल्ल, देव खनाल र उशान पाण्डे क्याम्पबाट बाहिर

२० वैशाख, काठमाडौं । अलराउण्डर कुशल मल्ल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको क्याम्पबाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने…

Continue Readingकुशल मल्ल, देव खनाल र उशान पाण्डे क्याम्पबाट बाहिर

सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वडा कार्यालयबाट बधाई तथा सम्मान

बिर्तामोड, वैशाख १९। बिर्तामोड नगरपालिका वडा नम्बर–७ अन्तर्गत रहेको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीलाई वडा कार्यालयले एक कार्यक्रमका बीच बधाई तथा शुभकामना प्रदान गरेको छ । वडाध्यक्ष…

Continue Readingसुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वडा कार्यालयबाट बधाई तथा सम्मान

त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा

काठमाडौं | विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले “त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाडौंमा आयोजित एक समारोहवीच सार्वजनिक…

Continue Readingत्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा