बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी २०८१ चैत ७ र ८ गते…

Continue Readingबिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

अजय चौधरीद्वारा पत्रकार उपचार सहयोग कोषलाई १५ हजार सहयोग

बिर्तामोड,२९ फागुन - बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गरेका छन्। फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्तिलाई…

Continue Readingअजय चौधरीद्वारा पत्रकार उपचार सहयोग कोषलाई १५ हजार सहयोग

मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजका नर्सिङ विद्यार्थीद्वारा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

२८ फागुन २०८१, बिर्तामोड, झापा । मनमोहन मेमोरियल पूर्वाञ्चल कलेज, नर्सिङ संकाय प्रथम वर्षका विद्यार्थीहरूले बिर्तामोड नगरपालिका वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालय (बिरान स्कूल) मा स्वास्थ्य सम्बन्धी प्रदर्शनी…

Continue Readingमनमोहन मेमोरियल पूर्वाञ्चल कलेजका नर्सिङ विद्यार्थीद्वारा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

बिर्तामोडमा ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिर्तामोड, फागुन २६ – “हाम्रो बिर्तामोड, स्वस्थ बिर्तामोड” नाराका साथ बिर्तामोड नगरपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सोमबार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरको उद्घाटन…

Continue Readingबिर्तामोडमा ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

बिर्तामोड नगरपालिका ९ स्थित नडियाबाडीमा एक भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा उत्पादन भएकाब्रोकाउली र फूलकोपीमा  विषादीको मात्रा अत्याधिक भेटिएको छ।  कृषि प्रयोगशाला एकाई बिर्तामोडले गरेको परीक्षणमा यी तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएको हो । स्वास्थ्यका दृश्टिकोणले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतलाई खान योग्य मानिन्छ । तर यहाँको ब्रोकाउलीमा ९५.१४ प्रतिशत तथा फूलकोपीमा ९६.५२ प्रतिशत रहेको पाइएको छ। विषादी रिपोर्टमा ब्रोकाउली खान अयोग्य पाईएपछि बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, बिर्तामोड–३ का वडा सदस्य हरि प्रसाद बाँस्कोटा,नगर प्रहरीसहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक परिक्षण नगरुञ्जेलसम्म यसको विक्री बितरण नगर्न निर्देशनदिनुनभएको छ । अर्को पटक चेकजाँच गर्दा पनि विषादीको मात्रा उस्तै आए बारीमै ब्रोकाउली, काउली नष्ट गर्नेजानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

जन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

बिर्तामाेड– प्रेस चाैतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग काेषमा सञ्चारकर्मी सिर्जना परियारले पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।  प्रेस चौतारी झापाकी सदस्य परियारले जन्मदिनको अवसर…

Continue Readingजन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

प्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग

बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको…

Continue Readingप्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग

नगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार सहयोग कोषलाई ५१ हजार प्रदान

बिर्तामोड, ११ फागुन : प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ ।नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम…

Continue Readingनगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार सहयोग कोषलाई ५१ हजार प्रदान

भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बिर्तामोड, १ फागुन : साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई…

Continue Readingभद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो

झापा ।  बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस…

Continue Readingबिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो