झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी…