ओलीले सुनसरीको देवानगञ्ज घटना बारे सम्यम आपनाउन अपिल
झापा ,बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाएका छन्। आज एक विज्ञप्ति जारी…