नेफिन युएईको १०औं महाधिवेशन आगामी जुलाई २० मा, आयोजक समिति गठन
दुबई, जुन २९ —नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आगामी जुलाई २० का दिन १०औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। यो निर्णय जुन २९ मा बसेको बैठकमार्फत गरिएको हो।…
दुबई, जुन २९ —नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आगामी जुलाई २० का दिन १०औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। यो निर्णय जुन २९ मा बसेको बैठकमार्फत गरिएको हो।…
बिर्तामोड, १६ असार : बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण…
झापा, असार १६ —झापा जिल्ला अदालतमा मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यसहित १० जना नयाँ मेलमिलापकर्ता थपिएका छन्। आज जिल्ला अदालतमा आयोजित एक समारोहमा प्रमुख न्यायाधीश उमेशप्रसाद लुईंटेलले उनीहरूलाई सपथ…
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका मोवाइल फेला पारेर सम्बन्धित धनिलाई हस्तानतरण गरेको छ । बिभिन्न मितिमा हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाइएको इप्रका अनारमनीका डिएसपी बिजय…
बिर्तामोड, १५ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुद्ध टोलका एकै घरका तीन जना दिदीबहिनीलाई बहुअपाङ्गता (पूर्ण अशक्तता) को आधारमा रातो प्रदान गरिएको छ। नगर उपप्रमुख नगेन्द्र प्रसाद…
झापा, असार १५ । बिर्तामोड नगरपालिका–७ मा सिँचाइ समस्याबाट जुधिरहेका कृषकहरूका लागि राहत दिने उद्देश्यले २० थान श्यालो ट्युवेल वितरण गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका खानेपानी, सिचाइ तथा उर्जा…
नेकपा एमाले बाहृदशीको आयोजना तथा अखिल नेपाल किसान महासंघको व्यवस्थापनमा राष्ट्रीय धान दिवश कार्यक्रम सम्पन्न भएको छ l असार १५ को अर्को विशेषता हो – दही र चिउरा। यो दिन…
बिर्तामोड, असार १५ ।असार १५, राष्ट्रिय धान दिवसको अवसरमा वीरता जेसीज २०२५ ले “माटोसँगको सम्बन्ध, सहकार्य र सम्मान” भन्ने नाराका साथ एक सन्देशमूलक धान रोपाईं कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको…
झापा, चारआलि — लायन्स क्लब अफ धाइजन चारआलीको ७ औं वार्षिक अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। वर्ष २०२४/२५ का अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रमले वर्ष २०२५/२६ को लागि…
झापा १४ असार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा…