‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट अम्बिका भण्डारी सम्मानित
विर्तामोड , २२ असारः नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ । आज विर्तामोडमा आयोजित एक समारोहमा…