बिर्तामोडमा असई पदम विष्टको टोलीद्वारा होटलभित्र लागूऔषधसहित पाँच पक्राउ
झापा, साउन २६ । झापाको बिर्तामोड–३ स्थित मेची आँखा अस्पतालनजिकै रहेको मेचीवान होटलबाट लागूऔषधसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो ४:३० बजे होटलको दोस्रो तलाको कोठाभित्र लागूऔषध…