युवाको क्षमता र नेतृत्व विकासमा केन्द्रित, वीरता जूनियर जेसीज बिर्तामोडको नयाँ कार्यक्रम तयारी
बिर्तामोड, झापा असोज २० / युवाहरूको सीप, ज्ञान र नेतृत्व क्षमताको खोजी गर्दै, आगामी दिनमा जूनियर वीरता जेसीज बिर्तामोडले अझ विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ। जूनियर जेसीजका अध्यक्ष अस्मित गोसाईका अनुसार, “हामीसँगको सबैभन्दा ठूलो सम्पत्ति भनेको मानव क्षमतामा गरिएको लगानीहो। त्यसलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरूको आवश्यकता छ,” भन्दै…