वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न
वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आज बिर्तामोडमा सम्पन्न भएको छ। सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुँवरलाई आफूले लगाएको जेसीज…