यसरि मनाइन्छ पहाडी होली
होली एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक पर्व हो जुन नेपाल र भारत लगायत अन्य देशहरूमा धूमधामले मनाइन्छ। यो पर्वले मानिसहरूलाई एकताबद्ध गर्ने, सामाजिक सद्भाव बढाउने र नयाँ उत्साहको सुरुवात गर्ने…
होली एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक पर्व हो जुन नेपाल र भारत लगायत अन्य देशहरूमा धूमधामले मनाइन्छ। यो पर्वले मानिसहरूलाई एकताबद्ध गर्ने, सामाजिक सद्भाव बढाउने र नयाँ उत्साहको सुरुवात गर्ने…
वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आज बिर्तामोडमा सम्पन्न भएको छ। सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुँवरलाई आफूले लगाएको जेसीज…
बिर्तामोड – बिर्तामोड नगरपालिकाले घरधनीहरूलाई छतको पानीको उचित निकासको व्यवस्था गर्न अपिल गरेको छ। नगर क्षेत्रभित्रका कतिपय घरधनीहरूले छतको पानी सिधै सडकमा खसाल्दा पैदलयात्रु र सवारी साधनलाई असहज बनाउनुका साथै…
बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड…
बिर्तामोड, फागुन २६ – “हाम्रो बिर्तामोड, स्वस्थ बिर्तामोड” नाराका साथ बिर्तामोड नगरपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सोमबार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरको उद्घाटन…
कोशी प्रदेशसभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक आज समितिको सभाहल, विराटनगरमासम्पन्न भएको छ। बैठकको अध्यक्षता समितिका सभापति मा. होमबहादुर थापाले गर्नुभएको थियो। बैठकमा “खानेपानी विधेयक” सम्बन्धी विस्तृत छलफल गरिएको थियो। बैठकमा मन्त्री मा. एकराज कार्की आमन्त्रितअतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वमन्तवाराई तथा सम्बन्धित विज्ञहरू पनि छलफलमा सहभागी हुनुहुन्थ्यो। यो विधेयक हाल संसदमा छलफलको क्रममा रहेको समितिले जानकारी गराएको छ
नरेन्द्र ढकाल,बिर्तामोड । लागूऔषधले समाजमा अपराध मात्र बढाएको छैन कयौँ युवाहरु यसको दलदलमा फस्दै गएका छन् । झापामा लागूऔषध प्रयोगकर्ताको अवस्था डरलाग्दो रुपमा बढेको प्रहरीको भनाइ छ । झापामा मात्रै…
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीयप्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोछ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीभूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफारहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसम्भावना रहेको छ । सुनौलो नेपाल बाट
झापा जन्मथलो भएकी मुना सोरेन सांगीतिक क्षेत्रमा स्थापित हुने क्रममा अगाडि बढिरहेकी छिन्। संथाली मातृभाषामा हुर्किएकी उनले भाग्य न्यौपानेद्वारा लेखिएको “मैले रोजेको मान्छे तिमी” गीतमार्फत औपचारिक रूपमा संगीत यात्रामा प्रवेश…
झापा , फागुन २३ । झापाको भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान ५ बजे भद्रपुर नगरपालिका वडा नं.९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो,…