बिर्तामोड नगरपालिकाले घरधनीलाई छतको पानीको व्यवस्थापन गर्न आग्रह

बिर्तामोड – बिर्तामोड नगरपालिकाले घरधनीहरूलाई छतको पानीको उचित निकासको व्यवस्था गर्न अपिल गरेको छ। नगर क्षेत्रभित्रका कतिपय घरधनीहरूले छतको पानी सिधै सडकमा खसाल्दा पैदलयात्रु र सवारी साधनलाई असहज बनाउनुका साथै…

Continue Readingबिर्तामोड नगरपालिकाले घरधनीलाई छतको पानीको व्यवस्थापन गर्न आग्रह

बुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब च्याम्पियन

बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड…

Continue Readingबुट्टाबारी च्यालेन्ज कप: बगान युथ क्लब च्याम्पियन

बिर्तामोडमा ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिर्तामोड, फागुन २६ – “हाम्रो बिर्तामोड, स्वस्थ बिर्तामोड” नाराका साथ बिर्तामोड नगरपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सोमबार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरको उद्घाटन…

Continue Readingबिर्तामोडमा ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक सम्पन्न

कोशी प्रदेशसभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक आज समितिको सभाहल, विराटनगरमासम्पन्न भएको छ। बैठकको अध्यक्षता समितिका सभापति मा. होमबहादुर थापाले गर्नुभएको थियो। बैठकमा “खानेपानी विधेयक” सम्बन्धी विस्तृत छलफल गरिएको थियो। बैठकमा मन्त्री मा. एकराज कार्की आमन्त्रितअतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वमन्तवाराई तथा सम्बन्धित विज्ञहरू पनि छलफलमा सहभागी हुनुहुन्थ्यो।    यो विधेयक हाल संसदमा छलफलको क्रममा रहेको समितिले जानकारी गराएको छ

Continue Readingप्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक सम्पन्न

लागूऔषधको दलदलमा झापा, २८ हजार युवाको भविष्य संकटमा

नरेन्द्र ढकाल,बिर्तामोड । लागूऔषधले समाजमा अपराध मात्र बढाएको छैन कयौँ युवाहरु यसको दलदलमा फस्दै गएका छन् । झापामा लागूऔषध प्रयोगकर्ताको अवस्था डरलाग्दो रुपमा बढेको प्रहरीको भनाइ छ । झापामा मात्रै…

Continue Readingलागूऔषधको दलदलमा झापा, २८ हजार युवाको भविष्य संकटमा

आजको मौसस : केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीयप्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोछ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीभूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफारहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसम्भावना रहेको छ । सुनौलो नेपाल बाट

Continue Readingआजको मौसस : केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

भाग्य न्यौपानेको शब्द, मुना सोरेनको आवाज

झापा जन्मथलो भएकी मुना सोरेन सांगीतिक क्षेत्रमा स्थापित हुने क्रममा अगाडि बढिरहेकी छिन्। संथाली मातृभाषामा हुर्किएकी उनले भाग्य न्यौपानेद्वारा लेखिएको “मैले रोजेको मान्छे तिमी” गीतमार्फत औपचारिक रूपमा संगीत यात्रामा प्रवेश…

Continue Readingभाग्य न्यौपानेको शब्द, मुना सोरेनको आवाज

भद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति

झापा , फागुन २३ । झापाको भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  आज बिहान ५ बजे भद्रपुर नगरपालिका वडा नं.९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो,…

Continue Readingभद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति
Read more about the article अनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

अनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा

मेचिनगर, झापा – त्रिदेव बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा अनेरास्ववियु पक्षमा माहोल तातेको छ। क्याम्पसभित्र अनेरास्ववियु समर्थक विद्यार्थीहरू उत्साहित देखिएका छन्…

Continue Readingअनेरास्ववियुको पक्षमा माहोल, अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी घोषणा

भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित लिङकन मन्टेश्वरी विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा झापाका…

Continue Readingभुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा