बिर्तामोड रन चौथो संस्करण कार्तिक १ गते हुने
झापा ,बिर्तामोड । अनारमनी सोसियल युथ क्लब बिर्तामोड–३ को आयोजनामा हुन लागेको “४औं बिर्तामोड रन–२०८२”कार्यक्रमबारे आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेको कार्यक्रमका संयोजक सन्जय पौडेलले जानकारी गराए । कार्यक्रम आगामी कात्तिक १…