उद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर
झापा बिर्तामोड । देशभरका उद्योगहरूको विद्युत् लाइन काटिँदा नेपाल विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी भएको छ। प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्लेका अनुसार, उद्योग क्षेत्र बन्द हुँदा प्राधिकरणले दैनिक करिब ६…