आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल प्रयोगविहीन
✍️ सुरेन्द्र भण्डारी झापा : इलामको सूर्योदय नगरपालिका पछिल्ला वर्षहरूमा आगलागीका घटनाले बारम्बार आक्रान्त हुँदै आएको छ । तर, विडम्बना—आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल भने प्रयोगविहीन अवस्थामा ग्यारेज अगाडि थन्किएको…