लागुऔषध दुर्व्यसनविरुद्ध विद्यालयमा जनचेतनामूलक नाटक प्रदर्शन
बिर्तामोड, १६ असार / लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा आयोजित…