इलाममा निरन्तरको वर्षाका कारण दुई स्थानमा पहिरो खस्दा दुई घरमा भौतिक क्षति पुगेको छ।
झापा, बिर्तामोड , साउन ४ – इलाममा निरन्तरको वर्षाका कारण दुई स्थानमा पहिरो खस्दा दुई घरमा भौतिक क्षति पुगेको छ। यद्यपि कुनै मानवीय वा पशुजन्य क्षति भने भएको छैन। जिल्ला…