जेनजी आन्दोलनमा व्यक्तिगत , सार्वजनिक सम्पत्तीमा आगजनी तोडफोड गर्नेलाई कारवाहीको माग

झापा ,बिर्तामोड / नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पत्तीमा आगजनी र तोडफोड गर्नेलाई कारवाहीको माग गरेको छ । एमाले नगर कमिटीले आज (बिहीवार) बिर्तामोडमा पत्रकार…

Continue Readingजेनजी आन्दोलनमा व्यक्तिगत , सार्वजनिक सम्पत्तीमा आगजनी तोडफोड गर्नेलाई कारवाहीको माग

बिर्तामोड–६ मा वेवारिसे अवस्थामा इन्सास हतियार फेला

झापा, कात्तिक १९ । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिक सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनका अनुसार…

Continue Readingबिर्तामोड–६ मा वेवारिसे अवस्थामा इन्सास हतियार फेला

आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने 

झापा, बिर्तामोड ,कार्तिक १८/ निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको छ । कार्यवाहक प्रमुख…

Continue Readingआगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने 

जन्मदिनको अवसरमा प्रहरी कार्यालयलाई आर्थिक सहयोग

झापा, १८ कात्तिक / झापाको बिर्तामोड नगरपालिका–५ निवासी सुसित ढकालले आफ्नो जन्मदिनको अवसरमा प्रहरी कार्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। ईलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माणका…

Continue Readingजन्मदिनको अवसरमा प्रहरी कार्यालयलाई आर्थिक सहयोग

स्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बिर्तामोड, झापा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालल झापा जिल्ला कार्यसमितिले स्वास्थ्यकर्मीको हक अधिकार साथै पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ। महासंघका जिल्ला…

Continue Readingस्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
Read more about the article बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला
Screenshot

बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

झापा / आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव झापाको झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिक बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।…

Continue Readingबिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला
Read more about the article बिर्ताबजारमा शान्ति सुरक्षामा प्रहरी सहायक निरीक्षक पदम बिष्टको उत्कृष्ट नेतृत्व रहे 
Screenshot

बिर्ताबजारमा शान्ति सुरक्षामा प्रहरी सहायक निरीक्षक पदम बिष्टको उत्कृष्ट नेतृत्व रहे 

बिर्तामोड, झापा ।बिर्ताबजारको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी सहायक निरीक्षक पदम बिष्ट पछिल्ला दिनमा आफ्नो कार्यकुशलता, अनुशासन र नेतृत्व क्षमताका कारण सबैका बीचमा प्रशंसनीय बनेका छन्। उनले बिर्ताबजारलाई शान्त, सुरक्षित र अपराधमुक्त…

Continue Readingबिर्ताबजारमा शान्ति सुरक्षामा प्रहरी सहायक निरीक्षक पदम बिष्टको उत्कृष्ट नेतृत्व रहे 

हरिबोधनी एकादशी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

झापा , बिर्तामोड । हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधनी एकादशी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई ‘प्रबोधिनी’, 'देवउठाउने एकादशी’ वा…

Continue Readingहरिबोधनी एकादशी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

शैक्षिक परामर्श संघ (इक्यान) झापाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

बिर्तामोड, झापा । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) झापाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम इक्यान झापाका अध्यक्ष रोशन सुबेदीको अध्यक्षता र केन्द्रीय…

Continue Readingशैक्षिक परामर्श संघ (इक्यान) झापाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

उद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर 

झापा बिर्तामोड । देशभरका उद्योगहरूको विद्युत् लाइन काटिँदा नेपाल विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी भएको छ। प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्लेका अनुसार, उद्योग क्षेत्र बन्द हुँदा प्राधिकरणले दैनिक करिब ६…

Continue Readingउद्योगको लाइन काटिँदा प्राधिकरणलाई दैनिक ६ करोड घाटा, ४ सय मेगावाट बिजुली खेर