बिजुली काटेपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई विदा
झापा ,कार्तिक १० / डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेको एक…