बिर्तामोड नगरपालिकाबाट किसानलाई मेसिन वितरण
बिर्तामोड, ९ जेठ : बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न प्रकारका मेसिन वितरण गरेको छ ।कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन…
बिर्तामोड, ९ जेठ : बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न प्रकारका मेसिन वितरण गरेको छ ।कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन…
प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । यही…
भारत – पाकिस्तान तनाव बढेपछि भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नयां दिल्लीस्थित नेपाली दूतावाले आग्रह गरेको छ। दूतावासले एक बिज्ञप्ति जारी गर्दै भारतको जम्मू-कश्मीर…
झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । आजदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४…
बिर्तामोड, २२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो । उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् । वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जिवन पौडेल, कर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड । झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको पक्षमा रहेको साझा धारणा दिएका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका…
काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो। सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट…
१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि…
काठमाडौं, वैशाख १५ नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी…
१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…