बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड आज कालोपत्रे गरिएको छ।
बिर्तामोड, १६ असार : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड आज कालोपत्रे गरिएको छ। संघीय…