बिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

झापा ,बिर्तामोड, १ साउन — बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहको अवसरमा…

Continue Readingबिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

बिर्तामोड, झापा असार ३२ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। मंगलबार एक विशेष समारोहका बीच सभामुख घिमिरेले उक्त भवन उद्घाटन गर्नुभएको हो। करिब ४…

Continue Readingबिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

बिर्तामोड , झापा  असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…

Continue Readingअर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

डिजेल र पेट्रोलको मूल्य घट्यो

बिर्तामोड झापा असार ३१  नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…

Continue Readingडिजेल र पेट्रोलको मूल्य घट्यो

प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो…

Continue Readingप्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग

नेपाल धितोपत्र बोर्डबाट झापा ईनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

बिर्तामोड, असार ३०।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले झापा जिल्लामा स्थापित झापा ईनर्जी लिमिटेडलाई सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्न अनुमति दिएको छ। कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता साधारण…

Continue Readingनेपाल धितोपत्र बोर्डबाट झापा ईनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन

काठमाडौं- राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…

Continue Readingभगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन
Read more about the article मालपोत प्रमुख घुस सहित प्रकाउ
Screenshot

मालपोत प्रमुख घुस सहित प्रकाउ

झापा बिर्तामोड असार ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई घुससहित पक्राउ गरेको छ। Screenshot आयोगले मंगलबार दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित…

Continue Readingमालपोत प्रमुख घुस सहित प्रकाउ
Read more about the article सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति
DCIM\100GOPRO\GOPR3647.JPG

सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति

झापा बिर्तामोड  असार २९ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीमाथि दुव्र्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । कर्मचारीमाथि दुव्र्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग – २ रचनाटार…

Continue Readingसहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति

मानव अधिकार एलायन्सको २६औं स्थापना दिवसमा वृद्धवृद्धालाई खाद्यान्न वितरण

झापा असार २९ मानव अधिकार स्थापनाको २६औं दिवसको अवसरमा “मानव अधिकार एलायन्स जिल्ला शाखा झापा”को आयोजनामा र विराट सामुदायिक सिकाइ केन्द्र, बिर्तामोड–३, सैनिकमोडको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम…

Continue Readingमानव अधिकार एलायन्सको २६औं स्थापना दिवसमा वृद्धवृद्धालाई खाद्यान्न वितरण