Read more about the article चोरीमा संलग्न दुईजनालाई भद्रपुरबाट प्रकाउ 
Screenshot

चोरीमा संलग्न दुईजनालाई भद्रपुरबाट प्रकाउ 

बिर्तामोड, भदौ ३ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई झापाको भद्रपुरस्थित सीमावर्ती क्षेत्रबाट हराएको मोटरसाइकलसहित पक्राउ गरेको छ । Screenshot जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा झापा गौरीगञ्ज-५ का…

Continue Readingचोरीमा संलग्न दुईजनालाई भद्रपुरबाट प्रकाउ 

बिर्ताबजार चौकीले बैकिङ कसुरमा एक जना प्रकाउ 

झापा ,बिर्तामोड -भाद्र ३ / बैंकिङ कसुरमा झापाको बिर्तामोड– ३ बिर्ताबजारमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं.२ घर भई हाल बिर्तामोड वडा नं.…

Continue Readingबिर्ताबजार चौकीले बैकिङ कसुरमा एक जना प्रकाउ 

दमकमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

झापा—भदौ ३ गते बिहान ८:०० बजेको समयमा झापाको दमक नगरपालिका–७, पशुडाँडा स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना भएको छ। दमकबाट पाडाजुँगि तर्फ जाँदै गरेको प्र१–०२–००२ ख ०९१२ नं.को मालवाहक बन्दाकोपी बोकेको…

Continue Readingदमकमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

बिर्तामोडमा चिया पसलमा आगलागी

झापा, बिर्तामोड नगरपालिका–६, बुट्टावारीस्थित लाल ब. तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा  भादौ २ गते राति ११:५५ बजे आगो लागेको छ।  प्रहरीका अनुसार, पसलमा रहेको विद्युतीय…

Continue Readingबिर्तामोडमा चिया पसलमा आगलागी

तीजमा सुगम महिला समूहद्वारा वृद्धवृद्धालाई मिष्ठान्नसहित भोजन र मायाको चिनो हस्तान्तरण

झापा । बिर्तामोड–४ स्थित परोपकार वृद्ध आश्रममा सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले विशेष कार्यक्रम आयोजना गरी हरितालिका तीज मनाएको छ । तीजको अवसरमा वृद्धवृद्धाहरुलाई मिष्ठान्नसहित भोजन खुवाउँदै आयोजक समूहले…

Continue Readingतीजमा सुगम महिला समूहद्वारा वृद्धवृद्धालाई मिष्ठान्नसहित भोजन र मायाको चिनो हस्तान्तरण

बिर्तामोडः इक्यान झापाद्वारा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन प्रजिअ समक्ष ज्ञापन पत्र

झापा शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई…

Continue Readingबिर्तामोडः इक्यान झापाद्वारा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन प्रजिअ समक्ष ज्ञापन पत्र

विदेशको सपना छाडेर अटो व्यवसायमा फर्किएका हल्दिबारीका युवा

झापा बिर्तामोड भाद्र २ । हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु अधिकारी अहिले बिर्तामोडका गल्ली–गल्लीमा अटो कुदाउँदै जीविकोपार्जन गरिरहेका छन्। २०७९ सालमा वैदेशिक रोजगारीको उद्देश्यले दुबईस्थित सार्जा पुगेका उनले करिब दुई…

Continue Readingविदेशको सपना छाडेर अटो व्यवसायमा फर्किएका हल्दिबारीका युवा

बिर्तामोडमा राजवंशी समुदायको परम्परागत दधिकादो खेल सम्पन्न

झापा ,बिर्तामोड ,भाद्र -१ /भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजवंशी समुदायले खेल्ने परम्परागत खेल दधिकादो  झापाको बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारमा आयोजना गरिएको छ। कार्यक्रमको अध्यक्षता वासुदेव माझीले गरेका थिए भने बिर्तामोड…

Continue Readingबिर्तामोडमा राजवंशी समुदायको परम्परागत दधिकादो खेल सम्पन्न

बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन 

झापा ,बिर्तामोड भाद्र १ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न भएको नगर सम्मेलनबाट  प्रविन सादेम्वा निर्विरोध निर्वाचित हुनुभएको हो। साम्देवाको नेतृत्वमा गठित…

Continue Readingबिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन 

तीज: नारीको आस्था, संस्कृति र आत्मअभिव्यक्तिको पर्व

ममता अधिकारी– नेपाली समाजमा नारी सम्मान र सांस्कृतिक परम्पराको प्रतीकका रूपमा हरितालिका तीजलाई लिइन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व हिन्दू नारीहरूको अटल आस्था, पारिवारिक प्रेम र आत्मसम्मानको…

Continue Readingतीज: नारीको आस्था, संस्कृति र आत्मअभिव्यक्तिको पर्व