बिर्तामोडमा तीनवटा सडक योजनामध्ये रामचोक–कुमालबाडी सडक कालोपत्रे सम्पन्न, अन्य दुई स्थानमा काम तीव्र रुपमा जारी
बिर्तामोड, ११ असार : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित रामचोक-कुमालबाडी सडकको ४ सय ५१ मिटरक्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ । सघनशहरी विकास मन्त्रालयको भ्याट बाहेक १ करोड ६६…