रतनलाल राजबंशीको घरमा आज बिहान ग्यास लिक भै आगलागी भएको छ।

बिर्तामोड झापा साउन ५ झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान आगलागी भएको छ। बिहान करीब ९:५५ बजे घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई…

Continue Reading रतनलाल राजबंशीको घरमा आज बिहान ग्यास लिक भै आगलागी भएको छ।

ढुवानी मजदुर शिव नारायण चौधरीलाई ५० हजार आर्थिक सहयोग

झापा ,बिर्तामोड – साउन ५बिर्तामोड नगरपालिकाले सञ्चालन गर्दै आएको श्रमिक हितकोषमार्फत मुटु रोगका कारण लामो समयदेखि उपचाररत ढुवानी मजदुर शिव नारायण चौधरीलाई सोमबार एक विशेष समारोहबीच रु. ५० हजार आर्थिक…

Continue Readingढुवानी मजदुर शिव नारायण चौधरीलाई ५० हजार आर्थिक सहयोग

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

झापा साउन ५ – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ। गोष्ठीमा मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ९४.७० प्रतिशत भौतिक प्रगति हासिल…

Continue Readingखानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

साउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

झापा ,बिर्तामोड  साउन- ५  आज साउन महिनाको पहिलो सोमबारको दिन झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। हिन्दु परम्परा अनुसार साउन महिना भगवान शिवको प्रिय महिनाका रूपमा लिइन्छ भने विशेषगरी…

Continue Readingसाउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

मेचीनगरमा गाँजा सहित एक व्यक्ति पक्राउ

झापा, साउन ४ – झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडामा प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ६ बजे, गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको…

Continue Readingमेचीनगरमा गाँजा सहित एक व्यक्ति पक्राउ

बिर्तामोड–२ को सम्वन्यमा सभामुख देवराज घिमिरेको विशेष सहयोगमा बालुवाटारमा झुल वितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, झापा  साउन - ४ / बिर्तामोड वडा नम्बर २ को सम्वन्यमा तथा सभामुख देवराज घिमिरेको विशेष सहयोगमा टिका देबी बस्नेत घिमिरे मार्फत बिर्तामोड–२ बालुवाटारका सम्पूर्ण स्थानीय नागरिकलाई झुल वितरण कार्यक्रम…

Continue Readingबिर्तामोड–२ को सम्वन्यमा सभामुख देवराज घिमिरेको विशेष सहयोगमा बालुवाटारमा झुल वितरण कार्यक्रम सम्पन्न

दमकमा लागुऔषधसहित भारतीय युवक पक्राउ

झापा साउन ४ – झापाको दमक नगरपालिका–५ बाट लागुऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो करिब ३:४५ बजे प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका…

Continue Readingदमकमा लागुऔषधसहित भारतीय युवक पक्राउ

कमल खोलाको पुलमुनि अन्दाजी ७० – ७५ वर्षीय पुरुषको शव

झापा, साउन ४ – झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुलमुनि अन्दाजी ७० - ७५ वर्षीय पुरुषको शव आइतबार दिउँसो फेला परेको छ l करिब १ बजेतिर खोलामा बगाएर ल्याएको…

Continue Readingकमल खोलाको पुलमुनि अन्दाजी ७० – ७५ वर्षीय पुरुषको शव

भद्रपुरमा जंगली हात्तीको आतङ्क, एकै रात १ लाख २० हजारको क्षति

झापा बिर्तामोड साउन ४ नगरपालिका–६ नयाँबस्तिमा आइतबार राति पसेको जंगली हात्तीको आतङ्कले विभिन्न घरधनीको घर र सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। मानवीय वा चौपाया क्षति नभए पनि करिब १ लाख…

Continue Readingभद्रपुरमा जंगली हात्तीको आतङ्क, एकै रात १ लाख २० हजारको क्षति
Read more about the article झापा लगायत पूर्वी  क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 
Screenshot

झापा लगायत पूर्वी  क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

झापा ,बिर्तामोड ,साउन ४ — गएरातीबाट उत्तरपूर्वी पहाड क्षेत्रबाट अधिकांश स्थानमा भारी वर्षा भएसँगै खोलामा पानीको बहाव बढेको छ। मौसम विज्ञान विभागले आज दिउँसो  पूर्वी तराईका जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान…

Continue Readingझापा लगायत पूर्वी  क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह