शनिवार मध्यरातमा ४ वटाको संख्यामा आएका जंगली हात्तीले घर ,पसल भत्कायो
झापा, साउन १८ । चारकोशे जङ्गलबाट निस्केको जंगली हात्तीले कचनकवलका पाँचवटा घर भत्काएको छ । शनिवार मध्यरातमा ४ वटाको संख्यामा आएका जंगली हात्तीले घर ,पसल भत्काएर , खाद्यान्न खाएर क्षति…