बेल्स मोडेल बोर्डिङ स्कुलले ४० हजार बराबरको कम्प्युटर प्रदान
बिर्तामोड, झापा । जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड वडा ७ को वडा कार्यालयलाई सहयोगस्वरूप बेल्स मोडेल बोर्डिङ स्कुलले ४० हजार रुपैयाँ बराबरको कम्प्युटर प्रदान गरेको छ। विद्यालयका संस्थापक प्रधानाध्यापक…