घरदेखि सामाजिक सञ्जालसम्म निगरानी बढाउन प्रहरीको आग्रह
बिर्तामोड । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्व नजिकिँदै गर्दा बिर्तामोड क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सुरक्षा…