बिर्तामोडमा चिया पसलमा आगलागी

झापा, बिर्तामोड नगरपालिका–६, बुट्टावारीस्थित लाल ब. तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा  भादौ २ गते राति ११:५५ बजे आगो लागेको छ।  प्रहरीका अनुसार, पसलमा रहेको विद्युतीय…

Continue Readingबिर्तामोडमा चिया पसलमा आगलागी

तीजमा सुगम महिला समूहद्वारा वृद्धवृद्धालाई मिष्ठान्नसहित भोजन र मायाको चिनो हस्तान्तरण

झापा । बिर्तामोड–४ स्थित परोपकार वृद्ध आश्रममा सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले विशेष कार्यक्रम आयोजना गरी हरितालिका तीज मनाएको छ । तीजको अवसरमा वृद्धवृद्धाहरुलाई मिष्ठान्नसहित भोजन खुवाउँदै आयोजक समूहले…

Continue Readingतीजमा सुगम महिला समूहद्वारा वृद्धवृद्धालाई मिष्ठान्नसहित भोजन र मायाको चिनो हस्तान्तरण

बिर्तामोडः इक्यान झापाद्वारा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन प्रजिअ समक्ष ज्ञापन पत्र

झापा शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई…

Continue Readingबिर्तामोडः इक्यान झापाद्वारा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन प्रजिअ समक्ष ज्ञापन पत्र

विदेशको सपना छाडेर अटो व्यवसायमा फर्किएका हल्दिबारीका युवा

झापा बिर्तामोड भाद्र २ । हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु अधिकारी अहिले बिर्तामोडका गल्ली–गल्लीमा अटो कुदाउँदै जीविकोपार्जन गरिरहेका छन्। २०७९ सालमा वैदेशिक रोजगारीको उद्देश्यले दुबईस्थित सार्जा पुगेका उनले करिब दुई…

Continue Readingविदेशको सपना छाडेर अटो व्यवसायमा फर्किएका हल्दिबारीका युवा

बिर्तामोडमा राजवंशी समुदायको परम्परागत दधिकादो खेल सम्पन्न

झापा ,बिर्तामोड ,भाद्र -१ /भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजवंशी समुदायले खेल्ने परम्परागत खेल दधिकादो  झापाको बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारमा आयोजना गरिएको छ। कार्यक्रमको अध्यक्षता वासुदेव माझीले गरेका थिए भने बिर्तामोड…

Continue Readingबिर्तामोडमा राजवंशी समुदायको परम्परागत दधिकादो खेल सम्पन्न

बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन 

झापा ,बिर्तामोड भाद्र १ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न भएको नगर सम्मेलनबाट  प्रविन सादेम्वा निर्विरोध निर्वाचित हुनुभएको हो। साम्देवाको नेतृत्वमा गठित…

Continue Readingबिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन 

तीज: नारीको आस्था, संस्कृति र आत्मअभिव्यक्तिको पर्व

ममता अधिकारी– नेपाली समाजमा नारी सम्मान र सांस्कृतिक परम्पराको प्रतीकका रूपमा हरितालिका तीजलाई लिइन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व हिन्दू नारीहरूको अटल आस्था, पारिवारिक प्रेम र आत्मसम्मानको…

Continue Readingतीज: नारीको आस्था, संस्कृति र आत्मअभिव्यक्तिको पर्व
Read more about the article बिर्तामोडमा सहिद चन्द्र मार्ग किनारमा बिरुवा रोपण सुरु
Screenshot

बिर्तामोडमा सहिद चन्द्र मार्ग किनारमा बिरुवा रोपण सुरु

झापा, बिर्तामोड -साउन ३१ / बिर्तामोड नगरपालिका–३ आदर्श चोकबाट बिर्तामोड–९ हुँदै जाने सहिद चन्द्र मार्गको निर्माण सम्पन्न भएपछि सडक किनारमा हरियाली बनाउने अभियान अन्तर्गत बिरुवा रोप्ने कार्य सुरु गरिएको छ।…

Continue Readingबिर्तामोडमा सहिद चन्द्र मार्ग किनारमा बिरुवा रोपण सुरु

फरार कैदी झापाबाट प्रकाउ 

झापा ,बिर्तामोड -साउन ३१ / सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका एक कैदी झापाबाट पक्राउ परेका छन्। जबर्जस्ती करणीको कसूरमा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला…

Continue Readingफरार कैदी झापाबाट प्रकाउ 

कचनकवलमा राष्ट्रिय युवा संघ नेपालको पालिका अधिवेशन सम्पन्न, नवराज ढुंगानाको नेतृत्वमा नयाँ समिति

झापा । झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँपालिका कमिटीको पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार सम्पन्न अधिवेशनबाट नवराज ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत रूपमा…

Continue Readingकचनकवलमा राष्ट्रिय युवा संघ नेपालको पालिका अधिवेशन सम्पन्न, नवराज ढुंगानाको नेतृत्वमा नयाँ समिति