विश्व वातावरण दिवसमा भद्रपुर जेसीजद्वारा १०० बिरुवा रोपण
झापा । विश्व वातावरण दिवसको अवसरमा भद्रपुर जेसीजले हिजो भद्रपुर नगरपालिका–६ स्थित गुरुकुल वेद आश्रम परिसरमा विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपेर वातावरण दिवस मनाएको छ। भद्रपुर जेसीजको आयोजना तथा…