देशभर एकैसाथ एसइई परीक्षा सुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

बिहीवार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण…

Continue Readingदेशभर एकैसाथ एसइई परीक्षा सुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको ९औँ वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड, झापा – बिर्तामोड-७ मा अवस्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बद्री प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका खानेपानी,…

Continue Readingसुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको ९औँ वार्षिक साधारणसभा सम्पन्न

त्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव…

Continue Readingत्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

गरामनी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, केशव खरेल विजयी

बिर्तामोड–९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कुल ४० जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए। मतदान अधिकृत निरतलाल राजवंशीका अनुसार मतदान प्रक्रिया…

Continue Readingगरामनी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, केशव खरेल विजयी

झापामा नेपाल सुपर लिग (एनएसएल) को ट्रफी अनावरण, विभिन्न स्थानमा प्रदर्शनी

बिर्तामोड । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी…

Continue Readingझापामा नेपाल सुपर लिग (एनएसएल) को ट्रफी अनावरण, विभिन्न स्थानमा प्रदर्शनी

बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी २०८१ चैत ७ र ८ गते…

Continue Readingबिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

महिला मेयर भएकै कारण बिर्तामोडमा सघन सहरी विकासले गति लियो

बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि)…

Continue Readingमहिला मेयर भएकै कारण बिर्तामोडमा सघन सहरी विकासले गति लियो

गौदानको नाममा गाईमाथि अत्याचार : बाजुरामा कुप्रथाको निर्मम दृश्य

परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । online khaber ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ…

Continue Readingगौदानको नाममा गाईमाथि अत्याचार : बाजुरामा कुप्रथाको निर्मम दृश्य

माधव संस्कृत बिध्याश्रमले कमायो ३० लाख भन्दा बढी रकम

झापा ।  झापाको मेचिनगर नगरपालिका स्थित माधव संस्कृत बिध्याश्रम तथा श्री माधवेस्वर शिव पांचायतन मन्दिरले पुराणबाट ३० लाख भन्दा बढी ४५ हजार ४ सय ५८ रुपैयाँ आम्दानी गरेको छ ।…

Continue Readingमाधव संस्कृत बिध्याश्रमले कमायो ३० लाख भन्दा बढी रकम

गारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

गारामनी, झापा। गारामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियुले महिला नेतृत्वको टोली अघि सरेको छ। झापाभरका क्याम्पसहरूमा एकमात्र महिला सभापति सहित सचिव, कोषाध्यक्ष…

Continue Readingगारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता