बिराट बहुउद्देश्यीय सहकारीका तेज प्रसाद पाठक ‘उत्कृष्ट कर्मचारी’ सम्मानित
बिर्तामोड, झापा बिराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारण सभा र ७औँ अधिवेशनको अवसरमा यस वर्षको ‘उत्कृष्ट कर्मचारी सम्मान’ संस्थाका ब्यवस्थापक तेज प्रसाद पाठकलाई प्रदान गरेको छ। पाठकलाई नगद…