झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी, एक वृद्धा गम्भीर घाइते
झापा, बिर्तामोड साउन २२झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा ग्यास लिक भई आगलागी हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्। ताप्लेजुङ घर भई हाल सुरुङ्गामा डेरा गरी बस्दै आएकी ८१ वर्षीया बाटुलीमाया…